कोरिया भाषा दिने विचार गोष्ठी उर्लाबारीमा सम्पन्न
Posted by
purwanews
Published on
Saturday, May 10, 2014
उर्लाबारी । कोरिया र कोरिया भाषा सम्बन्धी १ दिने विचार गोष्ठी आज मोरङको उर्लाबारीमा सम्पन्न भएको छ ।
एभरेष्ट मल्टी टेक्निकल कलेज उर्लाबारीको आयोजनामा कलेजकै हलमा भएको गोष्ठीमा मोरङको उर्लाबारी, राजघाट, इटहरा, सिजुवा, अमरदह, पथरी, बाहुनी, बेलबारी सहित झापाका बिभिन्न स्थानबाट ३० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
गोष्ठीमा कोरिया देशको बारेमा, कोरिया देशको संस्कार, त्यहाका कम्पनीको अवस्था, कोरियामा नेपालीको अवस्था, कोरिया सरकारले नेपाली कामदारको बढी माग गर्ने क्षेत्र लगायतको बारेमा लामो समयसम्म कोरियामा बसोबास गरेर आउनु भएका भाष बिशेषज्ञ रामप्रसाद पौडेलले प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा सहभागीहरुले कोरियामा कामको अवस्था, तलब तथा सेवाको बारेमा जिज्ञाशा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस् >>