बाहिङ किरातको प्रथम साधारणसभा सम्पन्न
Posted by
purwanews
Published on
Saturday, May 10, 2014
धरान– बाहिङ किरात मुलुखिम जिल्ला कार्यसमिति सुनसरीको प्रथम साधारणसभा धरान–१० स्थित सैनिक भवनमा शनिवार सम्पन्न भएको छ ।
नेकपा एमाले क्षेत्र न.१ ओखलढुंगाका समानुपातिक सभाषद हर्कबोल राई बाहिङले सभाको उद्धघाट्न गरेका थिए । कार्यक्रममा ७ जना जेष्ठ नागरिकहरुलाई कार्यक्रमका प्रमुख अतिथिले सम्मान गरेका थिए । ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, मोरङ लगायतका पुर्वका विभिन्न ठांउहरुका प्रवक्ता प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् >>