२३ एसपी र ४८ डिएसपीको सरुवा
Posted by
purwanews
Published on
Thursday, January 2, 2014
काठमाडौ - प्रहरी प्रधान कार्यालयले २३ जना एसपी(प्रहरी उपरीक्षक) र ४८ डिएसपी(प्रहरी नायव उपरीक्षक) हरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षकमा उपेन्द्रकान्त अर्यालको नियुक्तिपछि जिल्ला प्रमुखहरुको पहिलो पटक सरुवा भएको हो । यसअघि केही डिआईजी-प्रहरी नायव माहानिरीक्षकहरुको सरुवा भएको थियो ।
प्रधान कार्यालयले बुधबार उक्त सरुवाहरु गरेको छ । एसपी प्रमुख हुने जिल्लाहरुमध्ये झापा, सुनसरी, बारा, रौतहट, कास्की, बाँके, बर्दिया र डोटीमा एसपी परिवर्तन गरिएको छ ।
झापामा- मकुन्दराज आचार्य, सुनसरी-मसाउद आलम खाँ, बारा-ईश्वरबाबु कार्की, रौतहट- उमेश रञ्जित, कास्की- वसन्तकुमार लामा, बाँके- शेखर कोइराला, बर्दिया-विरेन्द्रकुमार वस्याल र डोटी- भेजजंग शाह नयाँ प्रहरी प्रमुखका रुपमा पठाइएका छन् ।
त्यस्तै, डिएसपी प्रहरी प्रमुख हुने जिल्लाहरु पाल्पामा- शिवकुमार श्रेष्ठ, बाजुरामा-रामप्रकाश शाह, लम्जुङ- अच्युतप्रसाद पुडासैनी, गोरखा- रमेश थापा, सल्यान- अरुणकुमार शाह, डडेलधुरा-भोजदेव खतिवडा, अर्घाखाँची- दिपेन्द्रघर्ति क्षेत्रि, रुकुम- बिनयकुमार झा, आछाम- दिपेन्द्र शाही, रोल्पा- नविनराज राई, ताप्लेजुङ- मेघराज कंडेल, म्याग्दी- जनार्दन जिसी, प्यूठान- दिपक रेग्मीलाई प्रधान कार्यालयले सरुवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस् >>