पकली –चतरा कालोपत्रे सडक भत्कँदै
Posted by
purwanews
Published on
Thursday, January 23, 2014
पकली –चतरा कालोपत्रे सडक भत्कँदै, सङ्खुवासभामा दुई वर्षमै भत्कियो
भरौल (सुनसरी) र दातृ निकायको लगानी रहेको ग्रामीण पुनस्निर्माण तथा पुनस्स्र्थापना आयोजनाअन्तर्गत निर्मित सुनसरीको कान्छीचोक–चतरा खण्डको कालोपत्रे सडक एक वर्ष नपुग्दै भत्किएको छ । जिल्ला प्राविधिक कार्यालयको बेवास्ता र आयोजनाको समेत लापरवाहीका कारण ठेकेदार कम्पनीले सम्झौताबमोजिमको गुणस्तरीय काम नगर्दा यस क्षेत्रको सडक भत्कन थालेको हो ।
घरअगाडि सडक आउादा शुरुमा खुसी भएकाहरु पनि अहिले दुस्खी भएको बक्लौरीका श्याम चौधरीले बताए । पहिले उत्साहित भए पनि लापरवाहीका कारण बाटो सोचेजस्तो नभएकाले ठेकेदारलाई कारवाही गर्नुपर्ने स्थानीयवासीको भनाइ पाइन्छ ।
राजमार्ग छेउछाउ राम्रो काम गरेजस्तो देखाएकाले पकली हुादै चतरा जाने सडकको कालोपत्रे उक्किएको कालाबञ्जारका सञ्जय राई बताउाछन् । ठेकेदारको चरम लापरवाहीको कारण सााघुरो र लथालिङ्ग बनेको बाटो दिनदिनै भत्कादै जादाँ कालोपत्रे गरेको स्थानमा नै धुलो उड्न थालेको छ । ‘गाउालेलाई ठग्नको लागि मात्र कालोपत्रे गरेजस्तो भयो’, राईले भने ।
सडक कालोपत्रे बनाउने नाममा माथिबाट अलकत्रा टाास्ने काम गरेजस्तो देखिन्छ । एडीबी, डिएफआईडी, ओएफआईडी, ओपेक र स्वीस सरकारको अनुदानमा सञ्चालित एसडिसी नामक दातृ निकायको ग्रामीण पुनस्निर्माण तथा पुनस्स्र्थापना आयोजनाले सडकमा लगानी गरेको हो । यो आयोजनामा नेपाल सरकारले समेत लगानी गर्ने गरेको छ ।
९ करोड ४३ लाखको लगानीमा कान्छीचोकबाट चतरासम्मको २६ किलोमिटर सडक कालोपत्रे गर्ने सम्झौता भएको थियो । सडक निर्माणमा विभिन्न प्याकेजअन्तर्गत विभिन्न कम्पनीले ठेक्का पाएका थिए । तथापि ठेक्का पाएको कम्पनीको लापरवाहीका कारण कालोपत्रेमा हेलचेक्र्याइा भएको भन्दै स्थानीयवासी आक्रोश पोख्छन् ।
यता जिल्ला प्राविधिक कार्यालयका इञ्जिनियर कृष्णकुमार मिश्र भने त्यस क्षेत्रमा ग्रामीण स्तरका कालोपत्रे भए पनि ठूलठूला यातायातका साधन आवतजावत गरेकाले छिट्टै भत्केको बताउाछन् । एक वर्षमा नै ठूला सवारी साधन कुदेर भत्काइदिएको दाबी गर्दै उनले प्राविधिक कार्यालयको कुनै त्रुटि नभएको जिकिर गरे ।

राजमार्ग छेउछाउ राम्रो काम गरेजस्तो देखाएकाले पकली हुादै चतरा जाने सडकको कालोपत्रे उक्किएको कालाबञ्जारका सञ्जय राई बताउाछन् । ठेकेदारको चरम लापरवाहीको कारण र लथालिङ्ग साघँरो बनेको बाटो दिनदिनै भत्कादै जादाँ कालोपत्रे गरेको स्थानमा नै धुलो उड्न थालेको छ । ‘गाउालेलाई ठग्नको लागि मात्र कालोपत्रे गरेजस्तो भयो’, राईले भने ।
सडक कालोपत्रे बनाउने नाममा माथिबाट अलकत्रा टाास्ने काम गरेजस्तो देखिन्छ । एडीबी, डिएफआईडी, ओएफआईडी, ओपेक र स्वीस सरकारको अनुदानमा सञ्चालित एसडिसी नामक दातृ निकायको ग्रामीण पुनस्निर्माण तथा पुनस्स्र्थापना आयोजनाले सडकमा लगानी गरेको हो । यो आयोजनामा नेपाल सरकारले समेत लगानी गर्ने गरेको छ ।
९ करोड ४३ लाखको लगानीमा कान्छीचोकबाट चतरासम्मको २६ किलोमिटर सडक कालोपत्रे गर्ने सम्झौता भएको थियो । सडक निर्माणमा विभिन्न प्याकेजअन्तर्गत विभिन्न कम्पनीले ठेक्का पाएका थिए । तथापि ठेक्का पाएको कम्पनीको लापरवाहीका कारण कालोपत्रेमा हेलचेक्र्याइा भएको भन्दै स्थानीयवासी आक्रोश पोख्छन् ।
यता जिल्ला प्राविधिक कार्यालयका इञ्जिनियर कृष्णकुमार मिश्र भने त्यस क्षेत्रमा ग्रामीण स्तरका कालोपत्रे भए पनि ठूलठूला यातायातका साधन आवतजावत गरेकाले छिट्टै भत्केको बताउाछन् । एक वर्षमा नै ठूला सवारी साधन कुदेर भत्काइदिएको दाबी गर्दै उनले प्राविधिक कार्यालयको कुनै त्रुटि नभएको जिकिर गरे ।
पकली –चतरा कालोपत्रे सडक भत्कँदै, सङ्खुवासभामा दुई वर्षमै भत्कियो
भरौल (सुनसरी) र दातृ निकायको लगानी रहेको ग्रामीण पुनस्निर्माण तथा पुनस्स्र्थापना आयोजनाअन्तर्गत निर्मित सुनसरीको कान्छीचोक–चतरा खण्डको कालोपत्रे सडक एक वर्ष नपुग्दै भत्किएको छ । जिल्ला प्राविधिक कार्यालयको बेवास्ता र आयोजनाको समेत लापरवाहीका कारण ठेकेदार कम्पनीले सम्झौताबमोजिमको गुणस्तरीय काम नगर्दा यस क्षेत्रको सडक भत्कन थालेको हो ।
घरअगाडि सडक आउादा शुरुमा खुसी भएकाहरु पनि अहिले दुस्खी भएको बक्लौरीका श्याम चौधरीले बताए । पहिले उत्साहित भए पनि लापरवाहीका कारण बाटो सोचेजस्तो नभएकाले ठेकेदारलाई कारवाही गर्नुपर्ने स्थानीयवासीको भनाइ पाइन्छ ।
राजमार्ग छेउछाउ राम्रो काम गरेजस्तो देखाएकाले पकली हुादै चतरा जाने सडकको कालोपत्रे उक्किएको कालाबञ्जारका सञ्जय राई बताउाछन् । ठेकेदारको चरम लापरवाहीको कारण सााघुरो र लथालिङ्ग बनेको बाटो दिनदिनै भत्कादै जादाँ कालोपत्रे गरेको स्थानमा नै धुलो उड्न थालेको छ । ‘गाउालेलाई ठग्नको लागि मात्र कालोपत्रे गरेजस्तो भयो’, राईले भने ।
सडक कालोपत्रे बनाउने नाममा माथिबाट अलकत्रा टाास्ने काम गरेजस्तो देखिन्छ । एडीबी, डिएफआईडी, ओएफआईडी, ओपेक र स्वीस सरकारको अनुदानमा सञ्चालित एसडिसी नामक दातृ निकायको ग्रामीण पुनस्निर्माण तथा पुनस्स्र्थापना आयोजनाले सडकमा लगानी गरेको हो । यो आयोजनामा नेपाल सरकारले समेत लगानी गर्ने गरेको छ ।
९ करोड ४३ लाखको लगानीमा कान्छीचोकबाट चतरासम्मको २६ किलोमिटर सडक कालोपत्रे गर्ने सम्झौता भएको थियो । सडक निर्माणमा विभिन्न प्याकेजअन्तर्गत विभिन्न कम्पनीले ठेक्का पाएका थिए । तथापि ठेक्का पाएको कम्पनीको लापरवाहीका कारण कालोपत्रेमा हेलचेक्र्याइा भएको भन्दै स्थानीयवासी आक्रोश पोख्छन् ।
यता जिल्ला प्राविधिक कार्यालयका इञ्जिनियर कृष्णकुमार मिश्र भने त्यस क्षेत्रमा ग्रामीण स्तरका कालोपत्रे भए पनि ठूलठूला यातायातका साधन आवतजावत गरेकाले छिट्टै भत्केको बताउाछन् । एक वर्षमा नै ठूला सवारी साधन कुदेर भत्काइदिएको दाबी गर्दै उनले प्राविधिक कार्यालयको कुनै त्रुटि नभएको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस् >>