पासपोर्टको आवेदन चाँडै अनलाइनमा
Posted by
purwanews
Published on
Monday, January 13, 2014
इटहरी–अब पासपोर्टको फर्म भर्नका लागि घण्टौं लाइन लाग्न तथा सदरमुकाम धाउन नपर्ने भएको छ । सरकारले अनलाइनबाटै पासपोर्टको आवेदन लिने व्यवस्था मिलाउन लागेको छ ।
सुनसरीको इटहरीमा आयोजित युवा सचेतिकरण कार्यक्रममा बोल्दै उनले केही हप्ताभित्रै पासपोर्टको आवेदन अनलाइनमार्फत् गर्न सकिने जानकारी दिएका हुन् ।
कार्यक्रममा अनलाइन कारोबारलाई सुरक्षित बनाउन पासवर्डको प्रयोग गर्न समेत सुझाएका छन् । उनले अनलाइनको गलत प्रयोग गर्नेलाई हुने कानुनी कारवाहीको विषयमा समेत जानकारी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस् >>