कसले पत्याउँछन यी जुम्ल्याहा भनेर ?
Posted by
purwanews
Published on
Wednesday, January 1, 2014
कियान र रेमी जुम्हयाहा दिदी-बहिनी हुन् । उनीहरुको जन्म झण्डै एक मिनेटको फरकमा भएको थियो । दुबैको नाक-नक्शा त एक जस्तै छ तर, रंग ठिक विपरित ।कियान र रेमी जुम्हयाहा दिदी-बहिनी हुन् । उनीहरुको जन्म झण्डै एक मिनेटको फरकमा भएको थियो । दुबैको नाक-नक्शा त एक जस्तै छ तर, रंग ठिक विपरित ।
दुबै बच्चीको आमा काइली होजसन र बाबु रेमी हार्डर दुबैमा एक समानता छ, त्यो के भने होजसको रंग श्वेत छ भने बाबु काला थिए । यी दुबै अहिले ८ वर्षकी भइसकेकी छिन् ।
प्रतिक्रिया दिनुहोस् >>