शिशुसहित युवती मृत भेटिइन्
Posted by
purwanews
Published on
Sunday, December 8, 2013
इलाम, पूर्वी इलामको फिक्कल गाविस–६ मा तीन महिने शिशुसहित एक युवती मृत फेला परेकी छन्। लक्ष्मीपुर गाविस–२ सिम्ले निवासी ३१ वर्षीया सुला राई तीन महिने शिशुसहित शनिवार बेलुकी मृत फेला परेकी हुन्।
फिक्कलस्थित प्रहरी चौकीका अनुसार श्रीमान उदय राईसंग विवाद भई एक महिना अघिदेखि फिक्कलस्थित फूपाजु चन्द्रमान राईको घरमा बस्दै आएकी सुला खाटमा र शिशु खाटमुनि मृत अवस्थामा भेटिएका हुन्।
फिक्कलस्थित प्रहरी चौकीका अनुसार श्रीमान उदय राईसंग विवाद भई एक महिना अघिदेखि फिक्कलस्थित फूपाजु चन्द्रमान राईको घरमा बस्दै आएकी सुला खाटमा र शिशु खाटमुनि मृत अवस्थामा भेटिएका हुन्।
प्रतिक्रिया दिनुहोस् >>