श्रीमतीको हत्या, श्रीमान् घाइते
Posted by
purwanews
Published on
Thursday, December 12, 2013
जनकपुर, धनुषा बटेस्वर ८ मा गएराती अज्ञात समूहले एक महिलाको हत्या गरेको छ।
राती १ बजेको समयमा धारीलो हतियार सहित आएको समूहले बबिता यादवको हत्या गरी उनका श्रीमान बिश्वनाथ यादवलाइ सख्त घाइते बनाएको हो। घाइते यादवको टाउकोमा गम्भिर चोट लागेको छ। प्रहरीले घटनामा संलग्नताको आशंकामा ३ जनालाई पक्राउ गरेको छ। घटना बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस् >>