डडेल्धुरामा बस दुर्घटनामा ११ को मृत्यु

डडेल्धुरा-बाजुराबाट धनगढी तर्फ जादैं गरेको मालिका यातायातको ना ५ ख ७८९ नम्बरको यात्रुबाहक बस डडेल्धुराको मेलखर्क नजिक दुर्घटना हुदाँ मृत्यु हुनेको संख्या ११ पुगेको छ। १० जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने थप एकको उपचारको क्रममा कैलालीको पद्मा अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा घाइते १६ जनालाइ पउचारको लागि धनगडी लगिएको छ भने १६ जनाको डडेल्धुरामा उपचार भैरहेको छ।बस बिहान करिब ४.३० बजे तिर दुर्घटना भएको प्रहरीले बताएको छ।  बस सडक देखि करिब ३ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । सडकबाट बस करिब ३ समय मिटर तल खसेको प्रहरीले बताएको छ। कैलासमण्डप ८ बाजुराका लछिनाथ थापा एकको मात्र सनाखत भएको छ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>