सशस्त्र प्रहरीबाट लागुऔषध बरामद

मोरङ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय मोरङबाट खटिएको टोलीले शनिबार साँझ ठूलो परिमाणको लागुऔषध बरामद गरेको छ ।
कार्यालयका अनुसार सशस्त्र प्रहरी हवल्दार सुरज न्यौपानेको नेतृत्वमा खटिएको टोलीले विराटनगर-२० भट्टमिोडबाट भारत सुपौल पिपरा बजार बस्ने १८ वर्षीय रोहितकुमार रावतलाई भारतबाट ल्याउँदै गरेको अवैध लागुऔषध कोरेक्स ७९ बोतल र ७२० वटा स्पास्मो पोक्सोभिन टयाबलेटसहित नियन्त्रणमा लिइएको हो । रावतलाई साइकल थान–१ तथा लागुऔषधसहित इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>