१७ वर्षको उमेरमा नै सेक्स

 सेक्सको दौरान पुरुषहरुले आफ्नो साथीलाई आई लभ यू भन्छन् भने त्यो झुठ हुनेछ, हालै गरीएको एक सर्वेक्षणले यस्तो दावी गरेको छ । सर्वेक्षण अनुसार सय मा २५ दशमलव ४ प्रतिशत पुरुष सेक्समा झुठा कुरा गर्छन् । 
६ दशमलव १ प्रतिशत महिलाहरु मात्र पुरुषको झुठा कुरा सत्य मान्छन् । द सन्डे टेलीग्राफले गरेको सर्वेमा ८ दशमलब ९ प्रतिशत पुरुष र ८ दशमलव ६ प्रतिशत महिला जर्वजस्ति सेक्स गर्न दवाव दिन्छन र उनीहरु पछि माफि माग्छन्   सर्वेले यो पनि भनेको छ अधिकांश युवायुवति १७ वर्षको उमेरमा नै सेक्स गर्छन् । अबिबाहित करिव ४० दशमलव ६ प्रतिशत युवायुवति एक रात सेक्सका लागि बिताउछन् । सेक्सका दौरान ७८ दशलव ५ प्रतिशत महिलाहरु बोल्छन् भने पाटनरहरु इशारामा मात्र चल्छन् ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>