इटहरीमा लुटपाट

सुनसरी । सुनसरीको इटहरी ५ स्थित सीता कोल्ड स्टोरमा लाखौँको लुटपाट गरिएको छ ।
मोटरसाइकलमा पेस्तोलसहित आएका तीन जनाको समुहले थापाको कोल्ड स्टोर तथा पाहुना समेत गरि नौ जना सदस्यहरुलाइ दुई घण्टा सम्म बाँधेर लुटपाट गरेको प्रहरीले जनाएको छ ।
साँझ ६ बजेतिरै कोल्ड स्टोरमा प्रवेश गरेका डाँकाहरुले सो घरबाट झण्डै डेढ लाख बढि रकम, २० तोला सुन, ३६ तोला चाँदिसहित अन्य केहि महत्वपुर्ण सामाग्रीहरु लुटेर लगेको इलाका प्रहरी कार्यलय इटहरीका डि एसपि बिद्यानन्द माझिले बताए ।
प्रहरीले सो घटनामा प्रयोग भएको को ११ प ९९४९ बरामद सो पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ । १५ पुस


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>