आज बीरेन्द्र शाहको ६९ औं जन्मजयन्ती
Posted by
purwanews
Published on
Sunday, December 29, 2013
बीरेन्द्र शाहको ६९ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाईदैछ । जन्मजयन्तीकै अवसरमा जावलाखेलस्थित उनको शालीकमा माल्यापर्ण गरिएको छ । नेपाली जनताबीच विकासप्रेमी राजाको रुपमा चिनिएका बीरेन्द्र शाहको १२ बर्ष अगाडि नारायणहिटी दरवारभित्र भएको हत्याकाण्डमा निधन भएको थियो ।जेठ १९ गतेको उक्त कहालिलाग्दो घटनामा राजा बीरेन्द्रको वंश नै विनाश भएको थियो । वि.सं २००२ साल पौष १४ गते जन्मनु भएका बीरेन्द्र शाह नेपालको दशौं शाहवंशीय राजा थिए ।
प्रतिक्रिया दिनुहोस् >>