इटहरीमा खुल्ला दौड


नेपाल खेलकुद महासंघ सुनसरीको आयोजनामा इटहरीमा सूर्य खुल्ला दौड प्रतियोगिता आयोजना गरिएको छ ।
एमाले निकट महासंघ शाखाले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ रोशन खड्का विजयी बनेका थिए भने महिला तर्फ सुलोचना चौधरीले जित हात पारेकी थिइन् । प्रतियोगितामा डेढ सय बढी युवायुवतीले सहभागिता जनाएका थिए । विजेताहरुलाई एमाले २ नं. क्षेत्रका उम्मेदवार रेवती भण्डारी र समानुपातिक तर्फका उम्मेदवार सर्वध्वज साँवाले पुरस्कार वितरण गरेका थिए ।









प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>