बन्दमा ठप्प
Posted by
purwanews
Published on
Monday, November 11, 2013
सुनसरी । नेकपा माओवादी वैद्यलगायत ३३ दलको आमहड्तालका कारण पूर्वको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण सवारीसाधन चल्न सकेका छैनन् । पुर्वघोषित १० दिने आमहड्तालको कार्यक्रमलाई परिमार्जित गर्दै आज एक दिन आमहड्ताल र मंसिर ४ गतेसम्म यातायात बन्दको आह्वान गरीएको थियो ।
कात्र्तिक २५
प्रतिक्रिया दिनुहोस् >>