तीव्र गतीका कारण भ्यान पल्टियो
Posted by
purwanews
Published on
Monday, November 11, 2013
गएराती सुनसरीको खनारमा पिकअप भ्यान बाटोमै पल्टिँदा दुई जना घाइते भएका छन् ।
मादक पदार्थ सेवन गरी तीव्र गतीमा कुदाइएको को १ च ३९०३ नं.को पिकअप भेन सुनसरीको खनारमा दुर्घटना हुँदा १५ वर्षिय बालक सहित विराटनगरका नारायण पोख्रेल घाइते भएका हुन् । रातको १२ बजे भ्यान चक्रघट्टीबाट विराटनगर जाँदै थियो ।
तस्वीर सौजन्य : खेमराज प्रसाई गान्दिप
प्रतिक्रिया दिनुहोस् >>
