चार दिन सरकारी विदा

काठमाडौं । संविधानसभा निर्वाचनका लागि मंसिर २ गतेदेखि ५ गतेसम्म सरकारी बिदा दिइने भएको छ ।
मन्त्रीपरिषद्को आजको निर्णयानुसार अत्यावश्यक सेवा दिने कार्यालयलाई दुई दिन र अन्य सरकारी कार्यालयलाई चार दिन विदा दिइने भएको हो । यद्यपी बिदाको दिन पनि मंसिर २ र ३ गते अत्यावश्यक सेवा बिजुली, पानी, दमकल, अस्पताल, एयरपोर्ट, भन्सारलगायतका सरकारी कार्यालय भने पूरै खुला रहने जनाइएको छ ।

कात्र्तिक २५
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>