नेपाल सामु १ सय ८३ रनको चुनौती
Posted by
purwanews
Published on
Saturday, November 16, 2013
![]() |
| फाइल तस्बिर |
टस जितेर नेपालले पहिले फिल्डिङ गर्दै ठोस सुरुवात गरे पनि त्यसलाई निरन्तरता दिन नसक्दा महंगो सावित भयो । केन्याले ३२ रन जोड्दा ४ विकेट गुमाए पनि त्यसपछि भने राकेप पटेलले नेपाली बलरमाथि हावी हुँदै ४५ बलमा १ सय ३ रन जोडेसँगै ७ विकेट गुमाएर १ सय ८२ रन बनायो ।
नेपालका लागि बसन्त रेग्मी र जितेन्द्र मुखियाले २–२ विकेट लिंदा पारस खड्काले १ विकेट झारे । दुई खेलाडी रन आउट भएका थिए ।
१६ टोली सहभागी छनोट प्रतियोगिताबाट शीर्ष ६ टिम आगामी वर्ष बंगलादेशमा हुने विश्वकपका लागि छानिने छन् ।
प्रतिक्रिया दिनुहोस् >>
.jpg)