राजन समूहका प्रमुख पक्राउ

धनुषा
फाइल तस्बिर 
 । जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन समूहका प्रमुख राजन मुक्ति भनिने रञ्जित झालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । सशस्त्र समूह सञ्चालन गरेर दर्जनांै आपराधिक क्रियाकलापमा संलग्न रहेका अभियुक्त झालाई प्रहरीले बिहारको पटनाबाट हिजो पक्रेको हो । 

धनुषाको कुमरौडा गाउँ निवासी झा भूमिगत रहँदै विभिन्न आपराधिक, हिंसात्मक, चन्दा सङकलन र हत्यामा संलग्न रहेका थिए ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>