कृष थ्री ले तोड्यो चेन्नाईको रेकर्ड

ऋतिक रोशनको कृष थ्री बलिउडमा सबैभन्दा बढि कमाइ गर्ने फिल्म बनेको छ । यसले १६ नोभेम्बरसम्ममा २३१ करोड रुपैया कमाई सकेको छ ।
यो भन्दा पहिले शाहरुख खानको चेन्नाई एक्सप्रेस २२७ करोडको रेकर्ड बनाएको थियो । यस अघि आमिर खानको थ्री इडिएटले लागातार २२० रेकर्ड लगातार तीन वर्ष सम्म कायम राखेको थियो तोडेको थियो तर शारुख खानको चेन्नाई एक्सप्रेसले यो रेकर्ड तोडेको थियो ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>