किन गरो त मेसिशन आत्महत्या
Posted by
purwanews
Published on
Monday, November 18, 2013
के मेसिनले आत्महत्या गरेको सुन्नु भएको छ रु के मेसिनले आत्महत्या गर्न सक्ला त रु तर ऑस्ट्रियाको एउटा घरमा यस्तो भएको छ ।
मान्छेले आवश्यकता भन्दा बढी प्रयोग गरेपछि दिक्क भएर मेसिनले आत्महत्या गरेको हो । घरको सरसफाई देखि अन्य काम दिक्क भएर किचनको हॉटप्लेटमा गएर आत्महत्या गरेको बताइएको छ । रोबोटले दैनिक नयाँ–नयाँ काम बाट हैरान भएको थियो ।

प्रतिक्रिया दिनुहोस् >>