मजदुर चढेको बसमा पेट्रोल बम

सुनसरी । सुनसरी सोनापुरको  अरिहन्त मल्टिफाइबर्स जुट मिल्समा काम गर्ने मजदुर चढेको बसमा शुक्रबार राती अज्ञात समुहले सुनसरीको रामगञ्ज बेलगछियामा पेट्रोलबम प्रहार गरेको छ ।
राति १२ बजेदेखि ड्युटी गर्ने बजदुर लिएर उद्योग तर्फ आउँदै गरेको को १ ख १११९ नम्बरको बसमा पेट्रोल बम प्रहार गरेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । उखुबारीमा लुकेका अज्ञात समुहले बम प्रहारगरेपनि मानविय क्षति भने हुन पाएन, तर बस भने पूर्ण रुपमा जलेको छ ।
उज्यालो पत्र

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>