"चुनाव देशको अस्तित्वसँग जोडीएको कुरा हो '

मुलुकको राजनीतिको सूक्ष्म चिरफार गर्ने गिनेचुनेका नाममध्ये प्राकृष्ण खनालको नाम अग्रपंक्तिमा लिइन्छ  निर्वाचनको ज्वरोले सिंगो मुलुकलाई छोप्दै गर्दा  प्राखनालसँग शुक्रबार बिहान संविधानसभा- का विविध पाटाबारे विस्तृतमा कुराकानी  प्रस्तुत उक्त कुराकानीको सम्पादित अंशः


चुनाव आउन दस दिन बाँकी रहँदा नि मानिसहरूमा साँच्चिकै चुनाव होला  भन्ने संशय रहेको पाइन्छ ? के कारण यस्तो अविश्वास भएको होला ?
यसले चुनावप्रति हामीले आममानिसमा विश्वास जगाउने वातावरण बनाउन सकेनछौं भन्ने हो  चुनाव हुँदैन भनेर दिमागमा राखिराखेको  चुनाव  साँच्चिकै हुने भयो नेर आश्चर्य मानेजस्तो देखिन्छ  तर अब यति बेला आएर चुनाव हुन्छ कि हुँदैन भन्ने प्रश्न गर्नु निरर्थक हो  यदि अहिले यति नजिक आएर पनि चुनाव हुन सकेन भनेदेखि नेपाल भन्ने मुलुक पनि   ? भनेर प्रश्न गर्ने अवस्था उँछ  आजको हाम्रो पुस्ता  अन्तर्राष्ट्रिय समुदायलाई मात्र ोइन कि भोलिको पुस्तालाई पनि नेपालमा चुनाव हुन्छ भनेर विश्वास दिलाउन नसक्ने अवस्था आउँछ  ्यसकारण चुनाव अब राष्ट्रिय अस्तित्वसँग गाँसिएको   यसको पक् विपक्ष  विभिन्न कुरा होलान् तर यतिखेर चुनावको विकल्प छैन  यसपालि चुनाव भएन भने अर्को शकसम्म चुनावको कल्पनै नगरे हुन्छदेशले अर्कै बाटो लिन्छ 
यो चुनावलाई राष्ट्रियतासँग  िदेशी हस्तक्षेपसँग जोडेर यसको विरोध गरिरहेका छन् नि ?
हामी अन्तर्राष्ट्रिय समुदायसँग पूरै अलग भएर बस्न सक्दैनौं  राष्ट्रियतालाई सापेक्षतामा हेर्नुपर्छ  यदि नेपालको हितमै न्तर्राष्ट्रिय समुदायले हेरिरहेको  भने त्यसलाई राष्ट्रियता विपरीत भनेर भन्न मिल्दैन  जसको डिजाइनमा चले पनि यो चुना मुलुकको हितमा   नेपालका कम्युनिस्टहरूले उराल्ने राष्ट्रियताको नारा नितान्त प्रचारबाजी मात्र हो  वैद्यजी यसको अपवाद होइन  हिजो प्रचण्डजी पनि त्यही भन्नुहुन्थ्यो  हिजो उहाँले बहिष्कार गरेका सबै प्रणाली प्रतिक्रियावादीदेशीविदेशी षड्यन्त्रका उपज थिए  आज उहाँ त्यही प्रणालीभित्र हुनुहुन्छ  ही कुरा केही पहिला एमालेमा लागू हुन्थ्यो होला  त्यसकारण नेपालको कम्युनिस्ट राजनीतिका सन्दर्भमा राष्ट्रियताको बहस मलाई मजाकभन्दा बढ्ता केही पनि लाग्दैन 
नेकपा-माओवादीले चुनावमा आउन तयार थियौं तर हामीलाई आउन दिइएन भन्नेजस्तो पनि कुरा गरेको  भन्नुहुन्छ ?
 उहाँहरूले आज के भन्नुहुन्छभोलि के भन्नुहुन्छ भने दिनदिनैका कुरा हेर्दिनँ  एकीकृत माओवादीबाट अलग हुँदा उहाँहरूले ठाएका मुद्दा केके हुन्जो आज पनि उहाँको पार्टी स्थापित नीतिमा  ? त्यो नीति भनेको संविधानसभाको बाटो ठीक छैन भन्ने हो  उहाँहरूको गु्रपले  चुनबाङ बैठकदेखि नै पार्टीले यो गलत बाटो लियो भनेर भन्नुभएको   यसैले उहाँहरूको पार्टीले लिएको सिद्धान्तको जगमा के  भनेर बुझ्नुपर्यो  जसले यो बाटो नै ठीक ैनलडाकु राज्यलाई बुझाउनु वा उहाँहरूले भन्ने गरेको जनमुक्ति सेनाको अन्त्यलाई ठीक छैन भन्छ त्यो समूह वा पार्टीले चुनावमा भाग नलिनु के आश्चर्य भयो ? पार्टी गठन गर्दा उहाँहरूले क्रान्तिको बाटो ठीक भन्नुभयोचुनावको कुरा आएपछि गोलमेच सम्मेलन गरौंसंविधानका बाँकी काम त्यहीं सकौंनयाँ संविधान जारी रौं अनि चुनावमा जाऔं भन्नुभयो  संविधानसभाको आवश्यकता उहाँहरूले देख्नुभएको छैन  गोलमेच गरेर पार्टीहरूकै तजबिजमा गर्न सकिन्छ भन्ने उहाँहरूको कुरा   पछिल्लो चरणमा उहाँहरूको अन्तिम उद्देश्य के देखिन्थ्यो भनेजसरी हुन्छ मंसिरको चुनावलाई बिथोल्ने  चुनाव सार वा रद्द  अनि अघि बढौं भन्नुभयोत्यति पनि नभएर केही दिन भए पनि सार भन्न थाल्नुभयो  बाहिरबाट आम ानिसले हेर्दा वैद्यजीहरू बडो रम भएर आएजस्तो देखिन्छ  तरहाँहरूले भनेका कुराको ग्यारेन्टी के ? त्यसको विश्वसनीयता के  ?
वैद्य समूह पहिलो संविधानसभा चुनावमा सहभागी थियो  अहिले बहिष्कार गर्नुपर्ने कारण के होला ?
चुनबाङ बैठकका बेला पनि वैद्य मूहरूले आफूहरूलाई अलग्याएर प्रचण्ड  बाबुराम मिलेरअझै भारतीय मतियारले मिलाएर संविधानसभामा जाने निर्णय गराए भन्ने आरोप लगाएको रेकर्डमै   त्यसकारण संविधानसभा उहाँहरूको मा कति हो वा होइन भन्ने प्रश्न पनि   मोहन वैद्यजीको व्यक्तिगत कुरा गर्ने हो भने पनि उहाँ संविधानसभामा आएपछि एउटा बैठकमा भाग लिएर सदस्यता छोड्नुभएको   यसबाट पनि संविधानसभा उहाँको प्राथमिकता होइन भन्ने बुझ्न सकिन्छ  तरफेरि मैले वैद्यजीहरूको यो विश्लेषण गर्नुका छाडि उहाँहरूलाई बाहिरै राख्नुपर्छ भन्ने होइन  वैद्यजीहरूबिना संविधानसभा अगाडि बढ्नु राम्रो कुरा होइन 
वैद्य समूह यो प्रक्रियाबाट बाहिर रहँदा द्वन्द्वको एउटा बिउ बाँकी राखिरहेजस्तो भएन ?
द्वन्द्वलाई हामीले अत्यन्त हलुका ढंगले विश्लेषण गर्ने गरेका छौं  हिजोको माओवादी द्वन्द्वकै बारे पनि यदि ठन्डा दिमागले सोच्ने हो भने कति उहाँहरूको चुवा पारा थियो  कति बलियो सैद्धान्तिक आधार तयार पारेर विद्रोह त्यहाँसम्म पुर्याउनुभएको थियो भन्ने थाहा हुन्छ  उहाँहरूले तत्कालीन व्यवस्थामा भएका अन्तरविरोधहरूको व्यापक उपयोग गरेको देखिन्छ  उहाँहरूलाई मलज गर्नलाई  दरबारै लागेको देखिन्छ  यी सबै कुरा  बाहिर आइसक  भारतको संलग्नताको कुरा आएक   यसैले कुन-कुन कुरा कति 'जेनुइनथिए भन्ने प्रश्न गर्न सकिन्छ  त्यसकारण द्वन्द्वको कदमै सहज रूपमा विश्लेषण नगरौं  चुनबाङबाट संविधानसभामा जाने भनेपछि हामीजस्ता मान्छेले  माओवादीले एउटा बाटो खोज्योयसला सहज अवतरणको बाटो दिनुपर्छ भनेर लागेको हो  बाहिरबाट हेर्दा हामीले माओवादीलाई समर्थन गरेजस्तो देखियो तर त्यसो होइन  ्रतिस्पर्धाको राजनीतिमा आएर सशस्त्र विद्रोहको अन्त्य गर्नका लागि हामीले साथ दिएका थियौंहाँहरूले भन्ने गरेको क्रान्तिलाई होइन 
एकथरी मानिसहरूलाई शंका हिजोको माओवादी पनि सानो थियोपछि त्यत्रो ठूलो युद्ध गरेर ठूलो ार्टी बनेर आयोत्यसैले वैद्यहरूलाई पनि सानो पार्टी  भनेर कम मूल्यांकन गर्नु हुँदैन भन्ने   फेरि मुलुक द्वन्द्वको िरन्तरतामा फस्यो भने के गर्ने भन्ने एउटा आशंका मानिसहरूमा   त्यो स्वाभाविक हो  राज्यका अकर्मण्यताका कारण हुने हिंसात्मक विद्रोहको एउटा अवस्था होर्कोचाहिँ राजनीतिक एड्भान्चारिज्मको हो  नेपालको कम्युनिस्ट आन्दोलनमा लेपm एड्भान्चारिज्म व्यापक   यो मुलुकको राजनीति सही दिशातिर जाने  प्रक्रियामा सामेल भएका सबै शक्ति एकअर्काप्रति इमानदार भएर काम गर्ने हो भने नेपालको राजनीतिमा अब यस्तो लेफ्ट एड्भान्चारिज्मका लागि ठाउँ छैन  जति भयो भयो 
फेरि चुनावमा आऊँयो चुनाव संविधानसभाको नभई संसद्को जस्तो ुन लाग्यो भन्ने विश्लेषण भइरहेको के भन्नुहुन्छ ?
यसलाई पनि अलि फरक ढंगले हेर्नुपर्छ  हामीले एक पक्षबाट मात्र हेरेका छौं  भन्न  हामी संविधानसभा भन्छौं तर हामीले रोजेको संविधानसभा व्यवस्थापिका पनि   यसको काम संविधान बनाउने मात्र होइनअन्य कानुन बनाउने  सरकार बनाउने पनि हो  त्यसैले यो संसद्को पनि चुनाव होनाम ात्र संसद् नराखिएको हो  अघिल्लो सभालाई नै हेर्ने हो भने पनि त्यसको अधिकांश समय व्यवस्थापिकाका रूपमा काम गर्दा खर्च भएको   अब चुनावपछि बन्ने सभा पाँ वर्षका लागि भन्ने कुरा अन्तरिम संविधानले चार वर्ष व्यवस्था गरेको   भन्न  नेताहरूले  महिनामा संविधान बनाउने  अर्को  महिनामा  जारी गर्ने भनेका छन्  यसरी हेर्दा पाँ वर्ष अवधिको जम्मा २० प्रतिशत समय मात्र यो संविधानसभाका रूपमा रहन्छबाँकी ८० प्रतिशत सम  यसले संसद्को काम गर्ने हो  यसैले पनि यो चुनाव संसद्को स्तो देखिनुमा कुनै आश्चर्य भएन 
तरअघिल्लो सभाले संविधान बनाउन नसकी किन विघटन भयो भन्ने कुरा  दलहरूले प्रस्टसँग जनतालाई भनेजस्तो लाग्दैन नि !
तपाईं त्यसरी हेर्नुहुन्छ भने दलहरूका घोषणापत्र  कुरा सुन्दा फेरि पनि संविधान नबन्ने ्रशस्तै सम्भावना देखिन्छ  यसक अर्थ बन्दैन भन्ने होइनउहाँहरूले भनेकै  वर्षभित्रै बन्न पनि सक्छ  बनोस् पनि  तिनटा ुख्य मुद्दा थिए जसमा दलहरूको हमति हुन सकेन  संविधान बनेन ंघीयताशासकिय स्वरूप  निर्वाचन प्रणाली  अहिले माओवादीको ोषणापत्र हेर्नुस्संघीयतामा हिला भनेका कुरामा खासै केही फर छैन  कांग्रेस  एमालेको पनि पहिलेकै कुरा छन्  सबै दल उही ठाउँमा रहेपछि कसरी सहमति होला ? बरुसंघीयताका सवालमा मधेसी दलहरू अलि मत्थर भएको देखिन्छ  शासन प्रणालीका बारे पनि मुख् दलको पहिले  अहिलेको घोषणापत्रमा कुनै फरक छैन  निर्वाचन प्रणालीका बारे केही परिवर्तन आएको   हिजो कांग्रेस एमालेबाहेकले समानुपातिक प्रणाली भनेका थिएआज प्रायः सबैले मिश्रति भनेका छन्  माओवादीले चाहिँ मिश्रति पनि होइनआपmनैखाले बहुसदस्यीय निर्वाचन क्षेत्र भनेको   हुन  यो पनि धेरै मत ल्याउनेले जित्ने नै हो  प्रमुख ठूला दलहरूको नमिलेका विषयमा अडान उही रहेकाले फेरि पनि कुरा नमिल्ने सम्भावना  देखिरहेको छु 
यी तीनमध्ये कुनचाहिँ विषय बढी संवेदनशील  अप्ठ्यारो  ?
निर्वाचन प्रणाली  शासन प्रणालीमा पार्टीहरूले आपmनो अनुकूलताअनुसारको खोज्नु स्वाभाविकै हो  तरसंघीयता अलि फरक कुरा हो  यसमा भूराजनीति पनि जोडिन्  हामीले बनाउने प्रशेदहरूको एकप्रकारको भूराजनीतिक सम्बन्ध पनि हुन्छ  दक्षिणतिर खुला सिमाना सामाजिकधार्मिक  सांस्कृतिक सम्बन्ध   उत्तरतिर नि खुला सिमाना सीमित भए पनि सांस्कृतिक सम्बन्ध   यस्ता धेरै कुराले गर्दा संघीयतामा अन्तर्राष्ट्रिय समुदायको पनि यसम रुचि हुन्छचासो हुन्छ  माओवादीले अहिले जसरी संघीयताको ुरा प्रस्तुत गरेको  त्यो  सम्भव छैन  तरजुन कुरा सम्भव ैन त्यही कुराको माओवादीले सबभन्दा बढी प्रचार गरेको   यस प्रकारका कारणले पनि एक वर्ष  के आउने चार पाँच वर्षसम्म संविधा बन्न नसक्ने मैले देखिराखेको छु  तरयसो भन्दैमा यो प्रक्रियाको औचित्य छैन भन्ने होइन  यसले कम्तीमा पनि संविधान बनाउने हैसियत भएको निकायको  स्थापना हुन्छ  संविधानसभा-व्यवस्थापिकाको स्थापना भइसकेपछि मुलुकका तमाम कामहरूले वैधानिकता प्राप्त गर्छन्  त्यसको संवैधानिकतामाथि प्रश्न आउँदैन  संवैधानिक रिक्तता रहँदैन 
लामो समयदेखि हामी जुन राजनीतिक संक्रमण अन्त्यको प्रतीक्षामा छौंत्यो  अझै चलिरहने भयो ?
राजनीति 'ग्राउन्ड रियालिटीमा यो निर्भर हुन्छ  नेपालका सन्दर्भमा हेर्ने हो भने मैदानमा माओवादीकांग्रेसएमाले  मधेसवादी चार मुख्य शक्ति छन्  यी चार शक्तिको संयोजन नै नेपालको संक्रमणको निकास हो  यी तीन क्तिसम्म एक ठाउँमा आएको देखियोचारैवटा एक ठाउँमा आएनन्  यसैले निकास निस्किएन  यसपटक पनि कुनै दलको दुई तिहाइ नै आयो भन अलग कुरा नत्र मोटामोटी यिनै शक्तिहरूका बीचमा बाँडिने देखिन्छ  तरबाहिरको अनुभव हेर्ने हो भने जहाँ संविधानसभाले तोकिएको समयमा काम सकेको त्यहाँ एउटै दलको झन्डै दुई तिहाइ आएको   दक्षिण अपि|mकामा अपि|mकी नेसनल कंग्रेसले झन्डै दुई तिहा जितेको थियोभारतमा कांग्रेसले ८० प्रतिशतसम्म ल्याएको थियो  नेपालमा  कसैको सामान्य हुमत पनि आएन  यसबाहेक नेपाली समाजका तिनटा पक्ष छन्  एउटा हाडको बाहुन क्षत्रीदसनामी  दलितलगायत हिन्दु संस्कृति  नेपाली भाषा मातृभाषा भएको समूह   दोस्रो जनजाति समूह   यसमा धर्म  भाषा मिश्रति   तेस्रो मधेसी समूह   यी तीन समूहको संघीयताका बारे अलगअलग धारणा  बुझाइ छन्  मधेसी  जनजाति संघीयताको पक्षधर तथा पहाडको एउटा समूह अलग किसिमको संघीयता वा यसका विपक्षमा रहेजस्तो देखिन्छ  तरफेरि यसमा सबैको एउटै मत  भन्ने होइनएउटै समूहभित्र पनि फरक मत छन् मैले खालि समष्टिको कुरा गरेको हुँ   तीन पक्षले जनसंख्याको करिब रिब बराबर हिस्सा ओगट्छन्  संविधान बनाउन यी तीनै समूहको सद्भाव  सहयोग पनि आवश्यक   फेरि यी समूहहरूको प्रतिनिधित्व र्ने पनि पार्टीहरूले हो  पार्टीहरूले यो सामाजिक पक्षलाई पनि मिलाएर जानुपर्छ  लोकतन्त्रका आधारभूत सिद्धान्त स्वीकार गरेपछि जुन प्रणाली भए पनि ठूलो कुरा होइन  संघीयताचाहिँ मुलुकको एकतासँगै जोडिएको विषय हुनाले पनि बढी संवेदनशील  
संघीयतासँग अहिले जातीयताको कुरा जसरी जोडिएको यसले मानसिकतामा विभाजन ल्याइरहेको  भन्ने चिन्ता पनि  नि ?
यो एक्टिभिस्ट  यसकै नाममा राजनीति गर्नेहरूको प्रमुख मुद्दा हो  यो चार-वर्षमा  जति देश घुमेंसहरी एलिट भनिने वर्गमा यसको जति प्रभाव गाउँमा छैन  हाम्रो समाज मिश्रति नै   तै एउटै जाति मात्र भएका गाउँ नि छन्धेरै मिश्रति छन्  एक दुई घर मात्र अरू जातिका भएका ाउँमा पनि मिलेर बसेको मैले देखेको छु  जगमा सौहार्दता बिगि्रएको छैन  राजनीति गर्नेहरूले आफूलाई बढी समर्थन प्राप्त हुन् भनेर यस्ता कुरा बढी गर्छन्  तरकुनै पनि जाति एउटा दल वा विचारसँग मात्र छैनन्  माओवादीले जनजातिको कुरा बढी गरे पनि बै जनजाति माओवादीसँग छैनन्मधेसवादीले मधेसको बढी कुरा गरे नि मधेसको पहिलो पार्टी मधेसवादी होइनन्  संघीयतामा जाँदा जातीयतालाई यति ठूलो मान्नुपर्ने थिएन  जातिहरूका आकांक्षाहरूला संघीयताले सम्बोधन गर्नुपर्छ तर पहिचानका लागि जातीय संघीयता चाहिने  बहुजातीयले पहिचानको कुरा नगर्ने भनेर गलत बुझाइ हाम्रा बीचमा आएको   अर्को ुरा पार्टीहरूले यी विषयलाई सम्हाल्नेभन्दा चर्काउने काम गरिरहेका छन्  सायदआफूलाई फाइदा हुने देखेर होला  तरसंघीयता यस्तो विषय होजसमा जति चर्को अडान लियोत्यो पर जान्छ  मैले अहिले देखिरहेको छुआफूलाई धुवाँधार संघीयताका पक्षधर भन्नेहरूबाट नै आइसकेको संघीयतालाई टाढा भगाउने काम भइरहेको  
यसपटकको चुनावमा जातीय नाम  नाराको राजनीतिको पनि परीक्षण हुन्छ ?
एकदमै हुन्छ  अघिल्लो पटक जसरी मधेसवादी राजनीतिको परीक्षा थियोयसपटक 'आइडियोलोजी 'आइडेन्टीटीमा आधारित पार्टीहरूको ठूलै परीक्षा हुँदै    राजनीतिको अध्ययनमा लागिराखेको मान्छे हुनाले मैले यसलाई नयाँ किसिमबाट हेरिराखेको छु  मधेसवादी पार्टीहरूलाई हेर्दा के थाहा भय भने पहिचानको आन्दोलनको रापमा यी दलहरू ह्वात्त बढेचुनावबा  आए तर टिक्न गाह्रो रैछ  एका दलहरू टुक्राटुक्रा हुने एउटा प्रवृत्ति देखियो भने अर्काथरीले कहाँ मधेस मात्र भनेर हुन्छ भनेर पहाडतिर पनि आपmनो कस्चिक्वेन्सी विस्तार गर्न लागिपरेका छन्  अनि हिजो फोरम फुट्दा विजय गच्छदारले भनेको पनि  सम्भिmन्छु  उनले भने फोरममा म्युनिस्ट पनि आएत्यसैले हामी अलग भएर लोकतान्त्रिक फोरम बनाएको  यसबाट के देखियो भने आइडेन्टीटी बेस पार्टीभित्र पनि आइडियोलोजीको कुरा हुन्छ  अहिले रेक पार्टीमा यस्तो   अहिलेसम्मको हेर्दा पहाडका ९०-९५ प्रतिशत मतदाताले आइडियोलोजीमा आधारित पार्टीहरूलाई मतदान गरेको इतिहास   पहाडमा यो पालि केही जनजाति  केही संघीयताले ल्याएको बहसको प्रतिक्रियाका रूपमा केही संगठन खुलेका छन्  यस्ता संगठनले हारजितलाई असर  पक्कै गर्लान् तर ठूलो उलटफेर होलामाओवादी कांग्रेस एमालेलाई नै ाथ गर्लान् भन्ने मलाई लाग्दैन 
यो चुनावले राजनीतिक संक्रमणलाई एउटा निकास दिन सक्छ कि सक्दैन ?
राजनीतिका जहिले पनि दुइटा पक्ष हुन्छन्  एउटा प्रचारात्मक हुन्छ  चुनावका बेला यो पक्ष अगाडि आउँछ  अर्को पक्षमा चाहिँ ारभूत ज्ञान  विवेक हुन्छ  विवेकको कुरै छोडिदिने हो भने  लगहोइन भने दलहरूले संविधानसभामा आउँदा चुनाव जितेर मात्र होइनविवेक पनि बोकेर आउनुपर्  सम्भव हुने कुरा केके हुन् नहुने केके हुन् छुट्याएर आउनुपर्छ  मुख्य कुरा संक्रमणको निकास खोज्नेसंविधानको कुरा गर्ने  निर्माण गर्ने एउटा थलोको निर्माण निर्वाचनले गर्छ  खालि चुनावमा देखिने अडानहरूलाई मात्र हेरेर हुँदैन  संविधान भनेको सहमति  सम्झौताबाट बन्ने हो 
पुरानै दल  पुरानै नेतापुरानै अडानहरू पनि देख्दा तपाईं निकास निस्केला भन्नेमा कति आशावादी हुनुहुन्छ ?
एउटा मतदाताका रूपमा अलि कडा शब्दमा भन्ने हो भने  हिजो संविधानसभामा भएका सबै दलहरूलाई नालायक भनेर फ्याँकिदिनुपर्ने हो  तरहाम्रासामु यीभन्दा गतिलो विकल्प आइरहेको छैन  दल  छन् तर तिनको इतिहासभनाइ  गराइबाट विश्वसनीयता कायम हुन सकेको छैन  स्टक हाम्रो पुरानै , प्रक्रियालाई निरन्तरता दिनका लागि त्यसलाई रिन्यु गर्नु आवश्यक   अर्को निकै महत्त्वपूर्ण कुरा के हो भने हामीसँग संविधान नै नभएकोसंविधान रिक्तताको स्थिति होइन  हामीसँग अन्तरिम संविधान   संविधानका आधारभूत आवश्यकताहरू अन्तरिम संविधानले पूरा गर्छ  संवैधानिक प्रक्रिया अवरुद्ध भएको मात्र अवस्था हो  त्यसकारण संविधान बन्न समय लाग्यो भने पनि निरास हुनु पर्दैन  चुनावले लोकतन्त्र  लोकतान्त्रिक प्रक्रियालाई निरन्तरता दिन्छ  अहिलेसम्म प्राप्त उपलब्धि२०६२/६३ को आन्दोलनका उपलब्धिहरूलाई वैधानिकता िन्छ  चुनावै भएन भने  सबै कुरा सकिन्छ  यसैले संविधान बन्दैन भने निर्वाचनको के काम भन्ने जस्ता तर्कसँग  सहमत छैन 
त्यो हो भने आममानिसमा  निराशा किन बढिरहेको ?
मलाई त्यस्तो लाग्दैन  बेलाबेला बन्द हडतालजस्ता कुराले प्रभावित पारेको  तर समग्रमा हाम्रो अर्थतन्त्रले आपmनो बाटो िन थालेको   जस्तो भए पनि निजी क्षेत्रको इकोनोमी ग्रो गरिरहेको   लगानीको वातावरण पनि बनिरहेको   बितेको एक वर्ष हामी अत्यन्त अस्थिर अवस्थामा बस्यौं  निर्वाचनले त्यो अस्थिरताको पनि अन्त्य गर्छ  सरकार चाँडै बदलिंदैमा अस्थिरता भयो भन्न मिल्दैन  प्रक्रियाको निरन्तरता नै स्थिरताको प्रतीक हो  प्रक्रिया भंग भयो  त्यसको पुनस्र्थापनाका लागि संघर्ष गरिरहनुपर्यो भने अस्थिरता हुन्छ  लोकतान्त्रिक प्रणाली  प्रक्रिया कायम रह्यो भने सरकार  आउँछन् जान्छन्  जापानजस्तो देशमा  सरकारको स्थिरता छैन  तरअर्थतन्त्रलाई त्यसले असर गरेको छैन 
मान्छे उही मुद्दा उही भन्नेको पनि अर्थ छैन  जबसम्म संविधान बन्दैन तबसम्म मुद्दा तिनै रहिरहन्छन्  गणतन्त्र  धर्मनिरपेक्षताजस्ता स्वीकार भइसकेका विषयलाई लिएर पनि कति दल चुनावमा गएका छन्  धर्मनिरपेक्षता भनेको खालि राज्यको कुनै धर्म नहुने भनेको हो नि  यसको अर्थ नेपाली राज्य हिन्दू विरोधी भयो नेको  होइन नि  आम जनताको धर्मसँग यसको कुनै सरोकार छैनधार्मिक स्वतन्त्रताको  संविधानले ग्यारेन्टी गर्छ  तरराजनीति गर्नेहरूले यस्ता कुरालाई पनि बोकेर हिँड्छन्  संघीयताका सवालमा पनि मधेसवादीबाहेक सब दलमा पक्ष विपक्ष   यस्ता िषयमा कहिल्यै सहमति बन्नै सकेन भने यसले संविधान निर्माणलाई वरुद्ध पार्छ  तपाईं इजरायलको उदाहरण लिनुस्  इजरायलले स्थापना भएदेखि संविधान बनाउने प्रयास गरेको हो तर आजसम्म बनाउन सकेको छैन  बेलायतले लिखित संविधान बनाउने प्रयासै गरेन  तैपनि उसको लोकतन्त्र बलियो  
निर्वाचनमा सेना खटाइएको  बहिष्कारका कार्यक्रम हिंसात्मक हुँदै गएको कुराचाहिँ कति गम्भीर हुन् ?
पहिला बहिष्कारको कुरा गरौं  ेपालको कानुनमा चुनावमा अनिवार् भाग लिनुपर्ने भनिएको छैन  तिपय मानिसहरू शान्तिपूर्ण बहिष्कारलाई अधिकार भन्छन्त्यो धिकारै हो भनेर पनि कुनै कानुनले भनेको छैन  भोट नहाल्नेलाई जबर्जस्ती गरिंदैनकुरा त्यत्ति हो  भोट नहालेर कसैले दण्ड पाउँदैन  वैद्यजीहरूको त्यो अधिकारलाई सम्मान गर्ने हो भने पनि त्यो अधिकार कहाँसम्म हो भन्ने आचारसंहिता चाहियो  निर्वाचनको आचारसंहिताजस्तै बहिष्कारको पनि एउटा आचारसंहिता बनाउन सके राम्रो हुन्छ  जसरी चुनाव प्रचारका नियम छन्भोट नहाल भन्न हिंड्नेको पनि विधि  संहिता चाहियो  बहिष्कारको कुरा लिएर कहाँसम्म जान पाउने हो ? बुथमा जान पाउने कि नपाउने ? ४८ घन्टा  प्रचार गर्न पनि पाइँदैनत्यो समयमा बहिष्कारको चाहिं प्रचार गर्न पाउने कि नपाउने ? यदि बहिष्कार नेपालको दीर्घकालीन समस्याका रूपमा आउने  यसलाई वैधानिक मान्ने हो भने यसको पनि चारसंहिता चाहिन्छ  यो कुरालाई निर्वाचन आयोगले पनि वास्ता गरेको छैनअरू दलले पनि गरेका छैनन् 
सेना परिचालनका सम्बन्धमा पनि ेरै भनाइ छन्  तपाईं के भन्नुहुन्छ ?
यसमा अलि अतिरञ्जना भएको   सेनालाई के भूमिका दिएको  त्यो हेरी त्यसै सेना परिचालन भनिएको   सेनालाई निर्वाचन गराउने िम्मेवारी दिइएको  भने त्यो घो आपत्तिजनक कुरा भयो  निर्वाचनको औपचारिक प्रक्रियामा  सेना कहीं पनि संलग्न भएको  देख्दिनँ  कहाँनेर  भने निर्वाचनको बाहिरी घेरामाभोलि मतदाता मतदान केन्द्रसम्म पुग्दाको बाहिरी सतहमा सेनालाई सीमित गरिएको   त्यसैले यो सेना परिचालन होइन  भोट खसाल्न जान चाहनेलाई सुरक्षा दिन  भौतिक रूपमा निर्वाचन बिथोल्न खोज्नेलाई रोक्नका लागि प्रयोग गरिन्छ भने ्यो अलोकतान्त्रिक होइन  अर्को कुरा बन्द  निर्वाचन सँगै जान सक्दैन  एउटाको अन्त्य हुनुपर्छ  कि बन्दको अन्त्य हुनुपर्यो कि निर्वाचनको  निर्वाचन अन्त्य भयो भने राज्यको हार भयोवैद्यजीहरूले जित्नुभयो  एउटा द्वन्द्वको  यसरी चुनावअघि नै निराकरण हुँदै   त्यसैले यो राज्यले सामना गर्ने ुरा हो  राज्य त्यति कमजोर भइसकेको  जस्तो मलाई लाग्दैन 
चुनावपछि सुरु हुने प्रक्रियामा नेकपा-माओवादीको संलग्नता  भूमिका कस्तो हुन सक्ने तपाईं देख्नुहुन्छ ?
यसका दुइटा पक्ष देखिन्छन्  प्रचण्डले चुनावपछि २६ सिट दिन्छौ भनेको पनि सुनियो  यो निगाहको कुरा भयो  यदि उहाँहरू चुनावपछि संविधानसभामा आउन चाहनुहुन्छ भने यो पनि एउटा वैधानिक बाटो होसिट के कति भन्ने बेग्लै कुरा होला  उपस्थितिका लागि त्यो सिटको प्रयोग गर्न सकिन्छ  दोस्रोचाहिँ उहाँहरूले भन्ने गरेको गोलमेच सभालाई उपयोग गर् सकिन्छ  संविधान निर्माणमा ठेका मदभेदहरूलाई सल्टाउन वा कम गर्न औपचारिक संयन्त्रले मात्र काम गर्दैन  यसका लागि सभामा रहेका दलहरूको अन्तरदलीय संयन्त्र पनि बन्छ  यदि वैद्यजीहरूलाई सन्तोष हुन्छ  उहाँहरूलाई स्वीकार्य हुन्छ भने यो संयन्त्रबाट गोलमेच गर्न सकिन्छ  गोलमेचमा एउटा मोर्चामा दलहरूको  संयन्त्र होलाअर्कोमा वैद्यजीको मोर्चा हुन सक्छ  संविधानका विषयहरूमाथि यो सभामा छलफल गरेर अघि बढ्न सकिन्छ  औपचारिक छलफल एकातिर चल्छअर्को यताबा पनि चलाउन सकिन्छ  यदि यी कुनै हुँदैनन् भने पनि मुलुकले एउटा निर्णय  गर्नुपर्छ  कसैलाई कुनै प्रणाली मन पर्दैन भन्दैमा मुलुक सधैं त्यसको बन्धक बने रहन सक्दैन 
वैद्यजीहरूलाई यो ठीक लाग्दैन ने पनि उहाँहरूले मुलुकलाई रोक् मिल्दैन  संसारमा यस्ता फरक विचार जहाँसुकै हुन्छन्  बेलायतमा गणतन्त्र चाहिन्छ भन्ने पनि छन्फ्रान्समा अझै राजा चाहिन्छ भन्ने पनि छन्  तरती मान्छेहरूले त्यहाँको प्रक्रियाला अड्काएका छैनन्तिनका कारण  मुलुक अड्किएका छैनन्  वैद्यजीहरूका कारण अड्कियो भने त्यो दिन उहाँहरू सफल हुनुहुन्छ  ्यसैले राज्यले विधिसम्मत तरिकाले शान्तिपूर्ण बाटोबाट नागरिक हकको प्रतिकूल नहुने गरी आउने ाधालाई हटाउँदै जाने हो  सबै मूहका नामबाट आउने अवरोधका अगाडि राज्य सधैं बन्धक बन्न सक्दैहुँदैन  हामीकहाँ गएको १०- वर्षमा यो गल्ती भएको   राज्य बन्धक बन्ने गरेको   यस्तो हुनु हुँदैन 
(kantipur)

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>