प्रकाशपुरमा शंकास्पद वस्तु
Posted by
purwanews
Published on
Saturday, November 16, 2013
सुनसरी । सुनसरीको प्रकाशपुर ७ स्थित बजार क्षेत्रमा बोरामा बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेपछि बमको आशंकामा बम डिस्पोज टोलीले जाँच गरेको छ ।
निलो बोरामा रातो अक्षरले खतरा लेखिएको बोराबाट बाहिर तार निकालिएको शंकास्पद वस्तु फेला परेपछि सतर्कता अपनाइएको थियो । कसैले तर्साउनका लागि माटो भरेर राखेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरिक्षक लक्ष्मण गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस् >>