मजदुर बसमा पेट्रोल बम प्रहार
Posted by
purwanews
Published on
Saturday, November 16, 2013
सुनसरी । सुनसरीको रामगंज वेलगछियामा गए राती मजदुर बोकेको यात्रु बाहक बसमा पेट्रोल बम प्रहार गरिएको छ । सुनसरीको सोनापुर स्थित अरिहन्त जुट मिलका मजदुर बोकेको यात्रु बाहक बसमा अज्ञात समुहले गए राती १० बजे बम प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरिक्षक लक्ष्मण गिरीले बताए ।
उद्योगबाट मजदु लिएर आएको बसमा बम प्रहार गरिएपछि मजदुरबिच भागाभाग भएको थियो । बम प्रहारबाट को १ ख १९११ नम्बरको उक्त मजुदर बसका पाटपुर्जा जलेपनि मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ । बम प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् >>