चुनावका लागि चार दिन सार्वजनिक बिदा


काठमाडौ, सरकारले संविधानसभा निर्वाचनका निम्ति चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंसिर २ देखि संविधानसभा निर्वाचनको भोलिपल्ट ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय सोमबार मन्त्रिपरिषद् बैठकले गरेको हो  ।

अत्यावश्यक सेवाका हकमा भने मंसिर ४ र ५ गते दुई दिन मात्र बिदा गर्ने निर्णय भएको छ ।  मंसिर १ गते शनिबार परेकाले यस पटक लगातार पाँच दिनकै बिदा सरकारी तथा संस्थानका कर्मचारीहरूले चुनावका अवसरमा पाएका छन् । 



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>