कोइराला दुबै स्थानमा बिजयी

काठमाडौ ।  नेपाली कांग्रेसका सभापति सुशील कोइराला चितवन-४ बाट पनि विजयी भएका छन् । उनी १० हजार बढी मत अन्तरले विजयी भएका हुन् ।
उनले २०७६६ र उनका निकट्म प्रतिद्वन्द्वी माओवादीका चित्रबहादुर श्रेष्ठ १०७३९ मत ल्याएका छन् । तेस्रो स्थानमा एमालेका दिलकुमारी रावलले ९७२४ मत ल्याएका छन् ।
कोइराला बाँके-३ बाट विजयी भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>