सिरहा ५ को गणना पुनः सुरु

 सिराहा । खसेको मतमा विवाद भएपछि रोकिएको सिरहा ५ को मतगणना १४ घण्टापछि अपरान्ह १ बजेबाट पुनः सुरु भएको छ। ५ नम्बर क्षेत्रको रामपुरविर्ता निर्वाचन केन्द्रको मतमा विवाद भएको थियो।

मतपेटिकामा खसेको मत १५ सय २६ मात्र लेखिएपछि एमाओबादीले ३ सय १७ मत बढी भएको दाबी गर्दै मतगणना रोक्न दवाव दिएका थिए। निर्वाचन आयोगले राती ११ बजेबाट मतगणना रोक्न भनेका थिए।मतगणना रोकिदा सम्म एमाओवादी उम्मेदवार प्रचण्डले ७०९१ र श्रेष्ठले ६५९० मत प्राप्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>