पत्रकार माथि गोली प्रहार
Posted by
purwanews
Published on
Sunday, November 10, 2013
धरान / संघिय समाजबादी पार्टी निकट पत्रकार संगठन,संघिय प्रेस यूनियनका केन्द्रिय उपाध्यछ्य गोपाल देवानलाई लक्छित गरी गोलि प्रहार भएको बताइएको छ ।
धरान स्थित चतरा लाइनमा रहेको बिस्वस्त सुत्र पत्रीकाको कार्यालयमा काम गरिरहेको अवस्थामा बेलुकी ७:१५ को समायमा कालो पल्सरमा आएका दुइजना कार्यालयमा पसेको र देवानलाई लक्छित गरेर गोली प्रहार भएको बताइएको छ ।
घटनाबारे ईलाका प्रहरी कार्यालय धरानका डिएसपी टेक बहादुर तमाङलाई पुर्वन्युजले जिज्ञासा राख्दा तमाङले भने, " घटनामा गोली चलेको भनिएको छ। गोली चलेको भए बन्द कोठामा गोलिको निसान हुनु पर्थ्यो । त्यस्तो केही देखिएको छैन । त्यसैले पटका पड्केको हुन सक्छ।"
देवान माथि कस्ले आक्रमणको प्रयास गरेको हो खुल्न नसकेको प्रहरिको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस् >>