पछिल्लो मत परिणाम सुनसरी-मोरंग
Posted by
purwanews
Published on
Wednesday, November 20, 2013
पछिल्लो मत परिणाम सुनसरीक्षेत्र नम्बर १ सुनसरी
नेकपा एमालेका कृष्णकुमार राई ७११९
नेपाली कांग्रेसका चन्द्रप्रसाद श्रेष्ठ ६७४९
एमाओवादीका मुक्साहाङ मेन्याङ्बो ४८११
क्षेत्र नम्बर २ सुनसरी
नेकपा एमालेका रेवतीरमण भण्डारी ६७८१
नेपाली काग्रेसका बद्रीनारायण चौधरी ४८२९
फोरम लोकतान्त्रिक नरेन्द्र चौधरी २९८९
क्षेत्र नम्बर ३ सुनसरी
फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार १३८६०
नेकपा एमालेकी भगवती चौधरी १३१३४
क्षेत्र नम्बर ४ सुनसरी
नेपाली काग्रेसका सिताराम मेहता ७३०२
नेकपा एमालेका खेमराज पोखरेल ५३७३
फोरम लोकतान्त्रिकका अरबिन्द मेहता ३२८७
क्षेत्र नम्बर ५ सुनसरी
फोरम लोकतान्त्रिकका गफार अन्सारी ४०६०
फोरम नेपालका उपेन्द्र यादव ३८७६
एमालेका जगदीश कुसियत २६७८
क्षेत्र नम्बर ६ सुनसरी
नेकपा एमालेका भीमप्रसाद आचार्य १४०१३ विजयी
नेपाली काग्रेसका रामबहादुर बस्नेत १००२३
क्षेत्र नं. १
नेकपाका एमाले ऋषिकेश पोखरेल ४४४५
कांग्रेसका आमोद प्रसाद उपाध्याय ४००८
एमाओवादीका गणेश उप्रेती २७७५
क्षेत्र नं. २
एमालेका चन्डीप्रसाद राई ७१६६
कांग्रेसका शेखरचन्द्र थापा ५७१४
एमाओवादीका कुमार पौडेल २९९०
क्षेत्र नं. ३
एमालेका गुरुप्रसाद बराल ३३८७
कांग्रेसका दिलिप गच्छदार ३३६५
एमाओवादीका खेम भट्टराई २१२३
क्षेत्र नं. ४
एमाओवादीका शिवकुमार मण्डल ५७०४
कांग्रेसका गयानन्द मण्डल ५४३२
एमालेका ज्ञानेश्वर राजवंशी ४९०६
क्षेत्र नं. ५
फोरमका नेपाल उपेन्द्र यादव ३४८३
कांग्रेसका अमृत अर्याल ३२७२
एमाओवादीका वालेश्वर कामत ९५९
त्र नं. ६
कांग्रेसका महेश आचार्य ४४२८
फोरमका लोकतान्त्रिक भक्ति माझी ४२०१
एमालेका महेश भटराई २२७७
क्षेत्र नं. ७
कांग्रेसका डा. शेखर कोइराला ४२७४
एमाओवादीका गोपाल कटुवाल १८१३
क्षेत्र नं. ८
एमालेका चन्द्रबहादुर गुरुड ११६९४
कांग्रेसका रमेशजंग रायमाझी ९४१७
माओवादीका गोपी अछामी ३९९३
क्षेत्र नं. ९
कांग्रेसका डिगवहादुर लिम्बू ५४८९
एमालेका घनश्याम खतिवडा ४९२०
एमाओवादीका वर्षमान पुन ३१५९
प्रतिक्रिया दिनुहोस् >>