धान काट्न गएका व्यक्ति मृत भेटीए

खोटाङ । खेतमा धान काट्न गएका बड्कादियाले गाविसका नरबहादुर भुजेल मृत अवस्थामा भेटीएका छन् । आइतवार धान काट्न गएका भुजेल मृत अवस्थामा फेला परेको इप्रका खोटाङले जनाएको छ ।
क्षयरोगको औषधी सेवन गर्दै आएका उनको नियमित औषधी सेवन नगरेका कारण मृत्यु भएको हुन सक्ने मृतकका दाजु दिलबहादुरले बताए । नयाँ पत्रिका


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>