टीकाको साइत ११ बजेर २७ मिनेटमा

 नेपाल पञ्चांग निर्णायक समितिले मंगलबार बिहान ११ बजेर २७ मिनेट जाँदाको
समय भाइटीका लगाउन उत्तम रहेको जनाएको छ । समितिले  भाइटीकाको दिन दिनैभर टीका लगाउन कुनै फरक नपर्ने पनि जनाइएको छ ।

यम पञ्चकको अन्तिम दिन मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई सु–स्वास्थ्य र दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिने परम्परा छ ।

यस्तै यस दिन दिदीबहिनीले दाजुभाइलाई मीठा–मीठा परिकार दिने गरिन्छ भने दाजुभाइले पनि दिदीबहिनीलाई विभिन्न उपहारहरु दिने परम्परा रहेको छ ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>