नेपालको विश्वकप फैसला आज
Posted by
purwanews
Published on
Wednesday, November 27, 2013
काठमाडौं ।ट्वान्टी–ट्वान्टी विश्वकप छनोट क्रिकेट अन्तर्गत आज हुने नेपाल र हङकङ बीचको खेल टेलिभिजनबाट पनि हेर्न सकिने भएको छ ।
नेपाल र हङकङ बीचको खेल आइसीसीको ब्रोडकास्ट पार्टनर स्टारस्पोर्टस च्यानलको लाइसेन्सप्राप्त स्टार क्रिकेट (Star sports 3)ले प्रत्यक्ष प्रसारण गर्नेछ ।
पछिल्लो केही वर्ष क्रिकेटमा निक्कै प्रगति गरिरहेको नेपाललाई अब विश्वकपको यात्रा तय गर्न एउटा खेलमा जित निकाले पुग्छ ।
प्रतिक्रिया दिनुहोस् >>