फोरम नेपालद्धारा आन्दोलनको घोषणा
Posted by
purwanews
Published on
Friday, November 1, 2013
सप्तरी/चुनाव आचारसंसहातको उल्लङघन गरेको आरोपमा सप्तरी क्षेत्र नं ४ का आफ्ना उम्मेद्वार रेणुकुमारी यादवसहितका आफ्ना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै मधेशी जनाधिकार फोरम नेपाल सप्तरीले आन्दोलनको घोषणा गरेको छ ।
एउटा मोटरसाइकलमा फोरम नेपालका तीनजना कार्यकर्ता चढेर चुनाव प्रचारमा गइरहेको बेला प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिन खोजेपछि बिहीवार बिहान राजविराज वडा प्रहरी कार्यालय अगाडी प्रहरी र फोरम नेपालका कार्यकर्ताबीच झडप भएको थियो ।
ब्लाष्ट
प्रतिक्रिया दिनुहोस् >>