निर्वाचन बिथोल्नेको सामूहीक प्रतिकार गरिने


बिर्तामोड/संविधानसभा निर्वाचनको पक्षमा रहेका आठवटा राजनीतिक दलका युवा संगठनले निर्वाचन बिथोल्न खोज्ने राजनीतिक दल वा समूहको सामूहिक प्रतिकार गर्ने निर्णय गरेका छन् ।
झापाको बिर्तामोडमा बिहीवार बसेको युवाहरुको बैठकले संविधानसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित अवस्थामा सम्पन्न गर्न प्रतिवद्धता जनाएको छ । प्रगतिशील युवा संघका महासचिव सुमन योगी र वाइसिएलका केन्द्रीय सदस्य शिखर कडरीयाको पहलमा बिर्तामोडमा बसेका युवाहरुको भेलाले त्यस्तो निर्णय गरेको हो ।
ब्लाष्ट

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>