'संसदीय व्यवस्था बटमलाइन हो ' : कोइराला

काठमाडौं / कांग्रेस सभापति सुशील कोइरालाले संविधान लेखनका विवादित विषयमा संविधानसभा चुनावपछिको ६ महिनाभित्रै सहमति जुट्ने दाबी गरेका छन् । सकेसम्म सहमतिबाटै र नभए चुनावी प्रक्रियाबाट संविधानका विवादित विषयमा टुंगो लगाइने पनि उनले बताए ।

  सभापति कोइरालाले शासकीय स्वरुपका विषयमा संसदीय व्यवस्था कांग्रेसको बटमलाइन भएको उल्लेख गरे ।  संविधान निमार्ण समयमा नै गर्न र मुलुकलाई सम्बृद्ध बनाउन कांग्रेसले बहुमत प्राप्त गर्नु जरुरी भएको उनको जिकिर छ ।
 कांग्रेसले बहुमत पाए को प्रधानमन्त्री बन्ने भन्ने विषयको टुंगो संसदीय बोर्डले नै लगाउने उनका भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>