सुनसरी १ मा एमाले बिजयी
Posted by
purwanews
Published on
Saturday, November 23, 2013
एमालेका कृष्ण कुमार राइ सुनसरी क्षेत्र नम्बर १ बाट बिजयी भएका छन। उनले १४३८४ मत ल्याएर बिजयी बनेका हुन । उनका निकततम प्रतिदोन्दी नेपाली कङ्रेसका चन्द्र प्रशाद श्रेष्ठले १२१३७ मत पाए । एकदमै प्रतिस्पर्धात्मक हुने भनिएको सो निर्वाचनमा मत गणनाको स्रुका दुई दिन कांग्रेसले अग्रता लिएको थियो भने पछील्लो समयमा एमाले अगाडि आएको हो । एमाओबादिका मुक्साहाङ मेन्याङ्बो लिम्बुले ९०३२ मत पाएर तेस्रो स्थानमा रहेका छन ।
एमाले बाट संघिय समाजबादी पार्टिमा गएका ध्यान बहादुर राइले एमालेको निकै भोट काट्ने अपेक्छ्या गरिएपनि एमालेले अत्याधिक मतका साथ बिजय हासिल गरेको छ। भागबती माबी मतगणना केन्द्रमा भएको गणनाको अन्तिम नतिजा मध्यरातमा सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् >>