सुनसरी ५ बाट यादव विजयी

 इनरुवा । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सुनसरी ५ बाट विजयी भएका छन् । उनले ७ हजार २ सय ३४ मत ल्याउँदै विजयी बनेका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी फोरम लोकतान्त्रिकका गफार अन्सारीले ६ हजार ८ सय ८१ मत पाए । 
यावद मोरङ ५ बाट कांग्रेसका अमृत अर्यालसँग पराजित भएका थिए । फोरम नेपालबाट विजयी हुने यादव दोस्रो उम्मेदवार हुन् ।

मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोरङ क्षेत्र नं ५ बाट चुनाव हारेका थिए ।यादवलाई नेपाली कांग्रेसका अमृत अर्यालले ३ हजारको मतअन्तरले पराजित गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>