एक–एक मत पाउने चार जना
Posted by
purwanews
Published on
Tuesday, November 26, 2013
जनकपुर । संविधानसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ धनुषा जिल्लामा चारजना स्वतन्त्र उम्मेदवारले एक मतमात्र प्राप्त गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार एक मत प्राप्त गर्नेमा क्षेत्र नं ४ मा स्वतन्त्र उम्मेदवार लक्ष्मण महतो, अञ्जुदेवी बुढाथोकी र रामचन्द्र पंजियार रहेका छन् भने क्षेत्र नं ५ मा स्वतन्त्र उम्मेदवार विश्वनाथ यादवले पनि एक मत प्राप्त गरेका छन् ।
त्यस्तै दुई मत प्राप्त गर्ने स्वतन्त्र उम्मेदवारको सङ्ख्या पाँच रहेको छ ।
निर्वाचनमा तीन मत प्राप्त गर्ने स्वतन्त्र उम्मेदवारको सङ्ख्या आधा दर्जनभन्दा अधिक रहेको छ । तीन मत प्राप्त गर्नेमा क्षेत्र नं ३ मा प्रभावती देवी, रामनारायण साह, रामप्रित यादव, रामभरोसी राउत र नवीनकुमार झा, क्षेत्र नं ५ मा विनोदकुमार यादव र महेन्द्र यादव रहेका छन् ।
क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवार महेन्द्र साहले एउटा पनि मत प्राप्त गर्न नसकेको पनि देखिएको छ ।
जनकपुरधाम,
मंसिर ११– संविधानसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ धनुषा जिल्लामा
चारजना स्वतन्त्र उम्मेदवारले एक मतमात्र प्राप्त गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार एक मत
प्राप्त गर्नेमा क्षेत्र नं ४ मा स्वतन्त्र उम्मेदवार लक्ष्मण महतो,
अञ्जुदेवी बुढाथोकी र रामचन्द्र पंजियार रहेका छन् भने क्षेत्र नं ५ मा
स्वतन्त्र उम्मेदवार विश्वनाथ यादवले पनि एक मत प्राप्त गरेका छन् ।
त्यस्तै दुई मत प्राप्त गर्ने स्वतन्त्र उम्मेदवारको सङ्ख्या पाँच रहेको छ ।
दुई मत प्राप्त गर्नेमा क्षेत्र नं २ मा
रामकुमार मण्डल, क्षेत्र नं ३ मा केवल पासवान र रामकृष्ण भण्डारी, क्षेत्र
नं ४ मा सत्यनारायण साह, क्षेत्र नं ५ मा दिलीपकुमार खड्का र महेन्द्र यादव
रहेका छन् ।
निर्वाचनमा तीन मत प्राप्त गर्ने
स्वतन्त्र उम्मेदवारको सङ्ख्या आधा दर्जनभन्दा अधिक रहेको छ । तीन मत
प्राप्त गर्नेमा क्षेत्र नं ३ मा प्रभावती देवी, रामनारायण साह, रामप्रित
यादव, रामभरोसी राउत र नवीनकुमार झा, क्षेत्र नं ५ मा विनोदकुमार यादव र
महेन्द्र यादव रहेका छन् ।

- See more at: http://www.ratopati.com/2013/11/26/95532.html#sthash.aCGJnZwS.dpuf

- See more at: http://www.ratopati.com/2013/11/26/95532.html#sthash.aCGJnZwS.dpufप्रतिक्रिया दिनुहोस् >>