चुनाव बिथोल्ने बिरुद्ध तरुण दल

इटहरी । नेपाल तरुण दल सुनसरीले दोस्रो संविधानसभा निर्वाचन  भयरहित र शान्तिपूर्वक ढंगबाट हुनबाट बिथोल्ने र अवरोध सिर्जना गर्न आउने जो कोही  बिरुद्ध कडा प्रतिकार अवरुद्ध बनाइदिने चेतावनी दिएको छ ।
सुनसरी जिल्लाको इटहरीमा बिहीवार पत्रकार सम्मेलन गरी तरुण दलले त्यस्तो चुनौती दिएको हो ।
तरुण दलका  जिल्ला अध्यक्ष सिजन गुरुङले जस्तो रुपमा चुनाव बिथोल्ने समुह प्रस्तुत हुन्छ आफुहरु पनि त्यस्तै रुपमा जवाफ दिनका लागि तयारी अवस्थामा रहेको उल्लेख गर्नुहुँदै प्रत्येक मतदान केन्द्रमा सय युवा तैनाथ गरेर मतदातालाई शान्ति पूर्वक मत दिने अधिकार दिलाएर संविधान सभा निर्वाचन सफल बनाई छाड्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

उज्यालो पत्र

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>