बन्द फिर्ता लिन व्यवसायीको आग्रह
Posted by
purwanews
Published on
Friday, November 15, 2013
दोस्रो संविधानसभा निर्वाचन हुन नदिने भन्दै नेकपा–माओवादी लगायत ३३ दलको आव्हनमा गरिएको बन्दले सर्वसाधारण तथा उद्योग व्यवसायीहरुमाथी परेको असरप्रति मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले गम्भिर रुपमा ध्यानाकर्षण भएको जनाएको छ ।
बिहीवार संयुक्त विज्ञप्ती प्रकाशित गरि दुवै संगठनले विगत केही वर्षयताका निरन्तरका बन्द हड्ताल, लोडसेडीङ, चन्दा आतङक लगायतबाट शिक्षा, स्वास्थ्य, उद्योग व्यवसाय लगायत आम जनजिवननै अत्यन्त प्रभावित भई राष्ट्रिय अर्थतन्त्रमानै अम्भिर असर परेकाले बन्द फिर्ता लिन आग्रह गरेको हो ।
उज्यालो पत्र

प्रतिक्रिया दिनुहोस् >>