मोर्चाका धनकुटा संयोजक पक्राउ
Posted by
purwanews
Published on
Sunday, November 3, 2013
धनकुटा / नेकपा माओवादी सहितको ३३ दलीय मोर्चाका धनकुटा संयोजक गोपाल विकलाई सदरमुकामस्थित मदनचोकबाट शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाली कांग्रेस धनकुटा क्षेत्र नम्वर २ का उम्मेदवार आनन्द सन्तोषी राईले प्रयोग गर्दे आएको गाडीमा आगो लगाएको आरोपमा अनुसन्धानका लागि विकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
नेपाली कांग्रेस धनकुटा क्षेत्र नम्वर २ का उम्मेदवार आनन्द सन्तोषी राईले प्रयोग गर्दे आएको गाडीमा आगो लगाएको आरोपमा अनुसन्धानका लागि विकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस् >>