एमाले अग्रस्थानमा
Posted by
purwanews
Published on
Friday, November 22, 2013
काठमाडौं
। नेकपा एमालेले ३७ जना उम्मेदवार विजयी भएका छन् । विजयी हुनेहरुमा मोरङ १ बाट ऋषिकेश पोखरेल, अर्घाखाँची २ बाट डा. दुमन थापा, सुनसरी ६ बाट भीम आचार्य, बाँके १ बाट देवराज भार, तनहुँ ३ बाट टुकराज सिग्देल, कपिलबस्तु १ बाट बलराम अधिकारी, पाँचथर १ बाट गणेश काङमाङ, बझाङ १ बाट मनप्रसाद खत्री, बझाङ २ बाट लालबहादुर रावल, रसुवाबाट जनार्दन ढकाल, प्युठान १ र बर्दिया १ बाट बामदेव गौतम, पाल्पा २ बाट सोमप्रसाद पाण्डे, कास्की ३ बाट रविन्द्र अधिकारी, कास्की ४ बाट सीता गिरी, धादिङ १ बाट धनबहादुर घले, धादिङ २ बाट गुरु बुर्लाकोटी , धादिङ ३ बाट राजेन्द्र पाण्डे छन् ।
यस्तै एमालेबाट विजयी हुनेहरुमा झापा १ बाट रविन कोइराला, डोल्पाबाट धनवहादुर वुढा, बारा ५ बाट बलबीर चौधरी, गुल्मी ३ बाट गोकर्ण विष्ट, डोटी २ बाट प्रेमबहादुर आलेमगर, मोरङ ८ बाट चन्द्रबहादुर गुरुङ, पाल्पा १ बाट राधाकृष्ण कँडेल, काठमाडौं २ र रौतहट १ बाट माधवक्मार नेपाल, काठमाडौ ३ बाट रामेश्वर फुँयाल, काठमाडौ ७ बाट रामबीर मानन्धर, प्यूठान २ बाट हिराबहादुर केसी, पर्वत २ बाट विकास लम्साल, मोरङ २ बाट चण्डीप्रसाद राई, पर्वत २ बाट विकास लम्साल, धनकुटा १ बाट टिकाराम चेम्जोङ, मकवानपुर ३ बाट अनन्त पौडेल, मकवानपुर ४ बाट राजाराम स्याङतान र मकवानपुर २ बाट सुवास ठकुरी छन् ।

प्रतिक्रिया दिनुहोस् >>