राप्रपा नेपालको राष्ट्रिय एकता यात्रा आरम्भ

गोरखा । हरेक नेपालीको घरआँगनमा राष्ट्रिय एकताको सन्देश पुर्याउन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सोमवारदेखि राष्ट्रिय एकता यात्रा आरम्भ गरेको छ ।
गोरखाको हरमटारीस्थित खेलमैदानबाट दिउँसो साढे १ बज पार्टी अध्यक्ष कमल थापाले रथमा रिबन काटी यात्रा आरम्भ गरेका हुन् ।
बस, कार र मोटरसायकल गरि ६५ वटा सवारीसाधनमा सवार अभियान टोली सोमवार गोरखाबाट पोखरा गएको छ । उनीहरुले यात्राका क्रममा चार हजार पाँच सय किलोमिटर यात्रा गरि २९ जिल्ला पुग्ने र कात्र्तिक १४ गते काठमाडौंमा आमसभा गरेर यात्रा समापन गर्ने कार्यक्रम तय गरेका छन् ।
अन्नपूर्ण / photo: facebook page of raprapa nepal


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>