राजविराज / नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नेकपा–माओवादी सहभागी नभएपनि आगामी मंसिर चार गतेको चुनाव सफल हुने दाबी गरेकी छिन् । आज सप्तरीको राजविराजमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ कोइरालाले मंसिर चारको चुनावलाई अब कसैले रोक्न नसक्ने बताइन् ।