दर्ता नभएका उद्योग बन्द गरिने

विराटनगर । घरेलु तथा साना उद्योग विभागका महानिर्देशक वेगेन्द्र शर्मा पौडेलले दर्ता नगरी सञ्चालन भएका उद्योगहरु बन्द गराउन जिल्ला प्रशानि कार्यालयहरुलाई विभागले निर्देशन दिएको बताएका छन् । बुधबार विराटनगरमा आयोजित लघु घरेलु तथा साना उद्योग दर्ता नहुनुका कारण एवं सम्भावना विषयक जिल्लास्तरीय कार्याशालामा पौडेलले विनादर्ता उद्योग सञ्चालन गर्ने क्रम बढेकोले विभागले दर्ता नभएको उद्योग बन्द गर्न सबै जिल्ला प्रशासनलाई पत्र पठाएको जानकारी दिए । पुर्वेली


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>