पाँच सय म्यादी प्रहरी भागे

विराटनगर । निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका म्यादी प्रहरीमध्ये केही कार्यक्षेत्रमै नगइ भागेका छन् । पूर्वाञ्चलमा १० हजार ६३ जना म्यादी प्रहरी भर्ना लिइएकोमा ५ सय म्यादी प्रहरी भागेका छन् । म्यादी प्रहरीमा भर्नां भइ नियुक्तिपत्र लिएर कार्यक्षेत्रमा नगएकाहरुलाई प्रहरीले भगौडाको सूचीमा राखेको छ ।
पूर्वक्षेत्रीय प्रहरी कार्यालय स्रोतका अनुसार नियुक्ति पत्र लिएर कार्यक्षेत्रमा नजानेहरुलाई कारवाही गरिने भएको छ ।  उद्घोष


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>