सिपाहीद्वारा आत्महत्या

इटहरी /  नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीमा कार्यरत एक सिपाहीले आफैले बोकेको बन्दुकले गोली हानी आत्महत्या गरेका छन् । झापाको लक्ष्मीपुर गाविस घर भएका २४ वर्षीय भीम कट्वालले डिउटीमै रहेको बेला इन्सास राइफलले गोली हानी आत्महत्या गरेको सेनाले जनाएको छ । 

कट्वालले कोखा र टाउकोमा गोली हानी आत्महत्या गरेको पृतनाका प्रमुख सेनानी माधवसुन्दर खड्काले जानकारी दिएका छन  । आत्महत्याको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>