मालवाहक ट्रक जलाइयो

संघीय लिम्बुवान राज्य परिषद्का कार्यकर्ताहरुले झापाको धरमपुरमा ट्रकमा आगजनी गरेका छन् । ना ४ ख ८८६ नं. को हेटौंडाबाट झापा जाँदै गरेको मालवाहक ट्रकमा आगजनी गरेका हुन् । प्रहरीले ट्रकको सामान जोगाएपनि ट्रकको अगाडीको भाग पूर्ण रुपमा जलेको छ ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>