युरोपियन युनियनभित्र निर्बाध आवतजावतमा कडाइ

आगामी डिसेम्वर २ देखि युरोपियन युनियनले युरोसुर प्रणाली लागु गर्ने भएको छ । युरोपियन युनियन अन्तरगत रहेका २८ देशले यो प्रणाली लागु गर्न सहमत भएका छन । युरोसुर प्रणाली अन्तरगत युरोपका हरेक देशको सिमानामा कन्टोल गर्न पाउने छन । युरोपियन युनियन भित्र यसले निर्वाध रुपमा आवतजावत गर्ने अहिलेको प्रणलीलाई केही हद सम्म नियन्त्रण गर्ने छ । 
युरोपमा व्यापक रुपमा आप्रवासीको आगमन र एन अर्को देशमा निर्वाध आवत जावत हुदै गर्दा युरोसुर प्रणलीको वारेमा छलफल गरिएको थियो । गएको गर्मीमा इटालीको वाटो हुदै हजारौ आप्रवासी युरोप प्रवेश गरेका पछी युरोपियन राष्टहरु युरो सुर प्रणली प्रति निकै गम्भीर भएका थिए ।
आगामी २ डिसेम्वर वाट ११ दक्षिण र पर्ुर्विय युरोपियन राष्टहरुले सिमाना सुरक्षालाई महत्व दिदै सो आफनो देश भित्र सिमानामा कन्टोल गर्न सक्नेछन । उनिहरुले छिटो सुचनाको प्रणाली समेत विकास गर्ने छन । जसलाई आगमी १ डिसेम्वर २०१४ सम्ममा युरोपियन युनियनका सवै सदस्य राष्टहरुले प्रयोगमा ल्याउने छन ।
युरोसुर प्रणालीमा इगंलाण्ड डेनमार्क र आयरल्याण्ड सहभागी हुने छैन । 


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>